Madhes Khabar
राजनीति

आशिका तामाङलाई रास्वपाले दियो टिकट

वीरगन्ज,५माघःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाएएको छ।सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले तामाङलाई टिकट दिएका हुन्।

रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्न लागेकी हुन्।यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्।

Related posts

पर्सा–१ मा एमालेको जनलहर बढ्दै गएको देखेर विपक्षीहरु आत्तिन थालि सके : प्रदीप यादव

MadhesKhabar

जेनजीसँग भएको १० बुँदे सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय

MadhesKhabar

देश जलाउनेहरुका बारेमा जनताले यहि चुनावमा इन्साफ गर्नेछन् : पूर्वमन्त्री अजय चौरसिया

MadhesKhabar

Leave a Comment