Madhes Khabar
राजनीति

राप्रपा र राप्रपा नेपालबीच हुने भयाे एकता, लिङ्देन र थापाले गरे हस्ताक्षर

काठमाडाैं,९पुस: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता गर्ने सहमति भएकाे छ। बुधबार गरिएको एकता सहमति पत्रमा अध्यक्षद्वय राजेन्द्र लिङ्देेन र कमल थापाले हस्ताक्षर गरेका छन्।

चार वर्ष पहिले विभाजित भएका यी दुवै पार्टीको एकता घाेषणा भने यहि पुस १६ गते गर्ने भनिएकाे छ।

Related posts

ठाकुरराम क्याम्पस : स्ववियु निर्वाचन स्थगीत ,अब जेठमा गर्ने सहमति

MadhesKhabar

गृह तथा कानुन मन्त्री बने ओमप्रकाश अर्याल

MadhesKhabar

राजवादीलाई काउन्टर दिन ओेलीकाे निर्देशनमा एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड

MadhesKhabar

Leave a Comment