Madhes Khabar
मधेस प्रदेश

पर्सासहित मधेसका आठ जिल्लामा खटाइएका नेपाली प्रहरीका ३१ घुमुवालाई हटाइयो

काठमाडौं,४ पुसःमधेस प्रदेशका पर्सासहित आठ वटै जिल्लामा खटिएका नेपाल प्रहरीका ३१ घुमुवालाई हटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि ३१ जना घुमसवाहरुलाई हटाइएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका नाममा असुली गर्नेदेखि धाकधम्की दिनेको गरेको गुनासो मधेसका जिल्लाहरूमा व्याप्त छ ।

प्रहरी संगठनभित्रै शुद्धीकरण गर्ने योजनाअनुसार ३१ घुमुवालाई हटाइएको मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले बताए ।उनका अनुसार हटाइएका घुमुवा प्रहरीको भूमिकाबारे थप आन्तरिक अनुसन्धानसमेत अघि बढाइएको छ ।साभारः अनलाइनखबर

Related posts

सर्लाहीमा दुईवटा माेटरसाइकल आपसमा ठाेक्किदा एक जनाकाे मृत्युु

MadhesKhabar

पैसा बाडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

MadhesKhabar

सिरहा कारागारमा कैदीबन्दीहरुले गरे आगजनी र तोडफोड

MadhesKhabar

Leave a Comment