Madhes Khabar
खेलकुद

भारतका रोहित शर्माले बनाए विश्व कीर्तिमान

काठमाडौं,१४मंसिरः भारतीय क्रिकेट टिमका ब्याटर रोहित शर्माले एउटा विश्व कीर्तिमान बनाएका छन् । आइतबारदेखि सुरु दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय म्याचका क्रममा भारतीय ब्याटर शर्माले सबैभन्दा बढी छक्का प्रहार गर्ने क्रिकेटरका रुपमा विश्व कीर्तिमान बनाएका हुन् ।

दक्षिण अफ्रिकाविरुद्धको टेष्ट म्याचमा तीन छक्का प्रहार गरसंगै कूल ३५२ छक्कासहित उनि एकदिवसीय क्रिकेटमा सबै भन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बनेका हुन् ।

यसअघि यो कीर्तिमान पाकिस्तानका शाहिद अफ्रिदीको नाममा थियो । उनले ३५१ छक्का प्रहार गरेका थिए । उनले अन्तरराष्टिय क्रिकेटमा सन्यास लिइसकेका छन् ।

Related posts

टी–२० सिरिज : मलेसियामाथि नेपालको सानदार जित

MadhesKhabar

पञ्जाबमाथि मुम्बईकाे राेमाञ्चक जित

MadhesKhabar

इन्डोनेसियामाथि किर्तिमानी जित हासिल गर्दै नेपाल सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment