Madhes Khabar
अर्थतन्‍त्र

पेट्रोल र डिजेलकाे मूल्य बढ्याे

काठमाडौं,२९कात्तिक : पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मृल्य वृद्धि गरेको हो। भारतबाट मूल्य बढेर आएपछि निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको आयल निगमले जानकारी दिएको छ।

ग्यासको मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १४७ रुपैयाँ पुगेको छ।

Related posts

डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाले घट्यो

MadhesKhabar

वीरगन्जका उद्योगी व्यवसायीका समस्या समाधान गर्छु : उद्योगमन्त्री रिजाल

MadhesKhabar

उद्योग व्यपारका समस्या समाधान गरिदिन नयाँ सरकारसंग वीरगन्जका उद्योगीहरुको गुहार

MadhesKhabar

Leave a Comment