काठमाडौं,२१चैत:काठमाडौंकाे त्रिचन्द्र क्याम्पसको स्ववियू सभापतिमा नेविसंघका गोविन्द कोइराला विजयी भएका छन् ।
कोइराला १२१५ मत पाएर विजयी भएका हुन् । नेविसंघबाट निस्काशित स्वतन्त्र उम्मेदवार सगर न्यौपानेले ६८३ले मत पाए।त्यस्तैअनेरास्ववियुका प्रमित बिष्टले ४३१ मत पाएका छन् ।

