Madhes Khabar
राजनीति

काठमाडौंकाे पद्मकन्या क्याम्पसकाे स्ववियु सभापतिमा गगन थापा पक्षधरकी उम्मेदवार भूपी विजयी

काठमाडौं,७चैत:काठमाडौंको पदमकन्या क्याम्पसको स्ववियू सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी ऐर विजयी भएकी छन् । बिहीबार राति सकिएको मतगणनाकाे अन्तिम परिणाम अनुसार ऐर स्ववियू सभापतिमा विजयी भएकी हुन् ।

ऐर कांग्रेस नेता गगन थापा निकट मानिन्छिन् । उनले स्वतन्त्रबाट बागी उम्मेदवारी दिएकी थिइन् ।ऐरले अनेरास्ववियु र अखिल क्रान्तिकारी गठबन्धनकि उम्मेदवार सुनिता घिमिरेलाई पराजित गरेकी हुन् ।

Related posts

पर्सा २ मा चौरसियाको जनलहर : एमालेका प्रभावशाली युवा नेताहरु काँग्रेसमा प्रवेश

MadhesKhabar

छिपहरमाइ गाँउपालिकाको मतगणना स्थगीत , पुन मतदान गराउन काँग्रेसको माग

MadhesKhabar

राजावादीलाई निस्तेज पार्न संविधानमा ‘हिन्दु गणतन्त्र’ लेख्न माग

MadhesKhabar

Leave a Comment