Madhes Khabar
शिक्षा हेडलाइन

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

काठमाडौं,१फागुन:कक्षा १२ को परीक्षा आगामी वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका बिहीबार सार्वजनिक गरेको हो ।

 

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा वैशाख २४ गते सकिने समय तालिकामा उल्लेख छ ।

कक्षा १२ को परीक्षा तालिका

Related posts

जसपाको चुनावी समीक्षाः निराशाजनक परिणामका १० कारण

MadhesKhabar

पर्साका ९ वटा पालिकाले अझै पनि ल्याएनन् बजेट

MadhesKhabar

गौ हत्या गर्नेलाई कारबाही नगरेको भन्दै वीरगन्जमा गृहमन्त्री विरुद्ध प्रदर्शन, ५ जना पक्राउ

MadhesKhabar

Leave a Comment