Madhes Khabar
राजनीति हेडलाइन

जसपाको चुनावी समीक्षाः निराशाजनक परिणामका १० कारण

काठमाडौं, ०३ माघ : गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)ले अपेक्षाकृत परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ ।

राजनीतिक समितिको बैठकका निर्णयहरु सर्कुलर गर्दै पार्टीले निर्वाचनमा व्यहोरेको निराशाजनक परिणामका १० कारणहरु औँल्याएको छ । ती निम्नानुसार छन् –

. मधेश प्रदेशमा आफ्नो नेतृत्वमा रहेको सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु, भएका कार्यहरुबारे जनताबीच पुर्याउन नसक्नु
. पार्टीले लिएको नीति, विचार र सिद्दान्त तथा अग्रगामी परिवर्तनका मुद्दाहरु जनताबीच स्थापित गर्न र जनतालाई संगठीत गर्न नसक्नु
. संगठनात्मक शक्तिको कमजोरी
. साधन स्रोतको अभाव
. उम्मेदवारी चयनमा त्रुटी
. विगत दुई वर्षदेखि पार्टीभित्र उत्पन्न भएको आन्तरिक द्वव्द्व
. पटक पटकको पार्टी विभाजन
. देशभित्र आन्तरिक तथा बाह्य शक्तिहरुको चलखेल
. पार्टीभित्र आन्तरिक अनुशासनको कमी
१०. केही अराजक र अनुशासनहीन नेतृत्व

 

Related posts

वीरगन्जमा अखाद्य लड्डु बनाएर मिठाई पसलहरुमा सस्तोमा सप्लाई गर्ने भारतीयका उद्योगमा छापा

MadhesKhabar

वीरगन्जमा दसैंका लागि मात्र लगाइयाे सस्तो बजार

MadhesKhabar

सिके राउत आफै उम्मेदवार हुँ भनेर बारा २ का जनतालाई झुक्याउदै छन् : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment