Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

सांकेतिक तस्बिर।

काठमाडौं,१८मंसिरःनेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार अर्थात आज बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ ।

Related posts

बढ्यो सेयर बजार, आज एकैदिन ३ अर्ब ४० करोडको कारोबार

MadhesKhabar

पर्साका ८५ र बाराका १ सय १२ सहकारी संस्था सम्पर्कविहीन

MadhesKhabar

चाडपर्वकाे बेलापनि वीरगन्जका दुवै भन्सार कार्यालय राजश्व लक्ष्य पुरा गर्न किन भए असफल ?…

MadhesKhabar

Leave a Comment