Madhes Khabar
समाचार

पर्साकाे अमरपट्टीमा प्रहरीद्वारा ४ वटा रक्सी भठ्ठी नष्ट

वीरगन्ज,९कार्तिक:पर्साकाे बिन्दवासिनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टीमा प्रहरीले घरेलु मदिरा बनाउने चार वट्टा रक्सी भठ्ठी नष्ट गरेकोे छ।

अमरपट्टीमा अवैध रुपमा सञ्चालित चार वटा रक्सी भठ्ठी प्रहरीले शुक्रबार बिहान नष्ट गरेकाे हाे।जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चा‌ैकी अमरपट्टीबाट खटिएको संयुक्त प्रहरी टाेलीले रक्सी भठ्ठीहरु नष्ट गरेकाे प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

त्यसक्रममा तयारी रक्सी ४५० लिटर र कच्चा पदार्थ ५ हजार ४०० लिटरपनि पाेखेर नष्ट गरिएको उनले बताए ।

Related posts

बाराको अमलेखगन्जमा २ सय ३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

MadhesKhabar

भुवन केसी विरुद्धको रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ हुँदै

MadhesKhabar

सम्भावित जोखिमलाई मध्यनजर गर्दै काम गर्न मन्त्री यादवकाे निर्देशन

MadhesKhabar

Leave a Comment