Madhes Khabar
स्थानिय

सरिसवाकाे बाढी राति अचानक वीरगन्ज-१० का वस्तीहरुमा पसेपछि वडाध्यक्ष कानुले भेटे प्रभावितहरुलाई(फाेटाे फिचर)

वीरगन्ज,१२ असाेज:अविरल वर्षाले सरिसवा नदिमा आएकाे बाढी वीरगन्ज महानगरपालिका-१० काे रानीघाट,शीवपार्वती मठ, अशाेकवाटिका लगायतका टाेलमा शनिबार बेलुकी पस्दा ५ दर्जन भन्दा बढी घरमा पस्दा जनजीवन प्रभावित भएकाे छ।बाढी पसेका घरहरुकाे निरीक्षण गर्दै वडाध्यक्ष ससशील साह कानुले उनिहरुकाे उद्धार गरेर धर्मशालामा बास बस्ने व्यवस्था मिलाएका छन्।

Related posts

कलैया गाेलीकाण्ड प्रकरण : पुर्व शिक्षिकासहित तीन जना पक्राउ

MadhesKhabar

पर्साका नयाँ सिडिओ भुषालले भने : जिल्लाको शान्ति सुरक्षामा कुनै कसर बाँकी राख्दिन

MadhesKhabar

पाेखरियाकाे मालपोत कार्यालयले सञ्चालनमा आएको दुई महिनामै ५८ लाख बढी राजस्व उठायाे

MadhesKhabar

Leave a Comment