Madhes Khabar
समाचार

नेपाल प्रहरीकाे इन्सपेक्टर र असईमा भर्ना खुल्याे

काठमाडौं,२८भदाैं:नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ ।

प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो ।

यसमा अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ ।

दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म छ ।

Related posts

पर्साको सबैठवाबाट चरेसहित पासवान पक्राउ

MadhesKhabar

बारामा लागू औषध गाँजासहित एक महिला पक्राउ

MadhesKhabar

वीरगन्जका एक युवक १७ लाखको चाँदीसहित काठमाडौंमा पक्राउ

MadhesKhabar

Leave a Comment