Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जका एक युवक १७ लाखको चाँदीसहित काठमाडौंमा पक्राउ

काठमाडौं,१३माघःकाठमाडौंमा करिब १७ लाख रुपैयाँ मूल्यबराबरको चाँदीसहित वीरगन्जका एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का २५ वर्षीय किसन साह रहेका छन् ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँँदै गरेको म.प्र.०१–००१ ख ७७२१ नम्बरको यात्रुबाहक बसलाई काठमाडौंको थानकोटस्थित प्रहरीले रोकेर चेकजाँच गर्दा साहको साथबाट २ कलिो ५०० ग्राम चाँदी बरामद भएको हो । बरामद चाँदीको बजार मूल्य १६ लाख ९० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

 

Related posts

पर्सा जिल्लाका पालिकाहरुमा भइरहेका भ्रष्टचारहरुको पर्दाफास गर्ने जेनजी युथ फोर्सको निर्णय

MadhesKhabar

वीरगन्जमा राष्ट्रपति विरुद्ध जसपाको प्रदर्शनः सडकमा टायर बालेर नाराबाजी

MadhesKhabar

बारा २ मा रोकिएको मतगणना फेरि सुरु

MadhesKhabar

Leave a Comment