Madhes Khabar
राजनीति

बारामा आईटी आमीको जिल्ला कमिटी पुर्नगठन,अध्यक्षमा यादव

बारा,२५भदौं ; बारामा आईटी आमीको जिल्ला कमिटी पुर्नगठन गरिएको छ ।मंगलबार जारी प्रेस विज्ञप्तिमा मानन्धर यादवको अध्यक्षमा जिल्ला कमिटी पुर्नगठन गरिएको उल्लेख छ ।

पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीको जिल्ला कमिटी ५१ सदस्य बनाएर पुर्नगठन गरिएको आजपाका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए । उनका अनुसार, पुर्नगठित जिल्ला कमिटीको अध्यक्षमा मानन्धर यादव, उपाध्यक्षमा सोनी शर्मा, अरुण चौधरी र विनोद पासवान,सचिवमा छोटेलाल कुशवाहा , सहचिवमा अरुण यादव, दीपेन्द्र साह र शेषनाथ यादव तथाा कोषाध्यक्षमा मिन्ता कुशवाहा रहेका छन्।

यस्तै जिल्ला सदस्यमा रफिक हवारी, शैलेन्द्र साह ,शिवनन्द कुशवाहा, मनि कुशवाहा,सन्दीप कुशवाहा, जितेन्द्र कुशवाहा, सन्दीप साह, सन्जिव कुशवाहा, विनोद कुशवाहा, त्रिलोकी सहनी, सन्जय राम,कृष्ष्ण साह,रवि साह , रन्जन कुशवाहा लगायतका रहेका छन् ।

Related posts

मधेसको मुद्दामा बालेन शाहको कुनै धारणा छैन : उपेन्द्र यादव

MadhesKhabar

अर्थमन्त्री शर्मालाइ राजीनामा दिन प्रचण्डको सुझाव

MadhesKhabar

राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने प्रचण्डको वचन

MadhesKhabar

Leave a Comment