Madhes Khabar
मधेस प्रदेश

प्रदेश सांसदलाई ५ करोड बजेट चलाउन दिने मधेश सरकारको निर्णय

काठमाडौं,२५जेष्ठः मधेस प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित प्रदेश सांसदलाई पाँच करोड र समानुपातिकबाट चयन भएका सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ ।

शुक्रबार गठित नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।

पदभार ग्रहणका क्रममा गरेको घोषणालाई मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएका हुन् । मधेस प्रदेशमा शुक्रबार नयाँ सरकार गठन भएको हो ।

Related posts

राष्ट्रपतिको कदम विरुद्ध सिके राउतको पार्टी पनि आन्दोलनमा

MadhesKhabar

सप्तरी २ : सिके राउतको फराकिलो जित ,उपेन्द्र यादवको लज्जास्पद हार

MadhesKhabar

संघीय सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घाेषणा गर्दै मधेस सरकार

MadhesKhabar

Leave a Comment