Madhes Khabar
राष्ट्रिय

फास्ट ट्र्याकमा पर्ने ४ हजार ३४५ रुख काट्न दिने सरकारको निर्णय

काठमाडौं,१३पुष: सरकारले काठमाडौँ तराईं द्रूत मार्ग(फास्ट ट्रयाक)को सडक खण्ड निर्माणका लागि राष्ट्रिय वन क्षेत्रमा पर्ने रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बारा र मकवानपुर जिल्लामा पर्ने राष्ट्रिय वनको ४० दशमलब २१ हेक्टर जग्गा प्रयोग गर्न दिने र उक्त वनमा रहेका ४हजार ३ सय ४५ वटा रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

Related posts

पिपरडारीमा छैन चुनावको उत्साह, गाँउले भन्छन् : नेता भनेका साच्चै स्वार्थी हुन्छन्

MadhesKhabar

एमाले अध्यक्ष ओली अस्वस्थ्य, चुनावी कार्यक्रम स्थगित

MadhesKhabar

आन्तरिक उडान रोक्ने निर्णय फिर्ता, अहिले बिहान ११ बजेदेखि उडान सुरु हुने

MadhesKhabar

Leave a Comment