Madhes Khabar
Uncategorized

भारतविरुद्ध नेपाललाई दाेस्राे सफलता, दिपेन्द्र र साेमपालले लिए १/१ विकेट

वीरगन्ज,१६असाेज: चीनमा जारी एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटर फाइनलमा अहिले भइरहेकाे खेलमा नेपालले भारतकाे दुई विकेट लिन सफल भएकाे छ ।

टस जितेर पहिले व्याटिङ गरिरहेकाे भारतका रितुराज गायकवाडलाई दिपेन्द्र सिंह ऐरीले २५ रनमा आउट गरेका हुन् ।उनले २३ बलमा २५ रन बनाएका हुन्। भारतका अर्का व्याटर तिलक बर्मापनि सस्तैमा आउट भएका छन् ।उनलाई साेमपाल कामीले २ रनमा पेभाेलियन फर्काएका हुन् ।

याे समाचार तया, पार्दासम्म भारतले १२ओभरमा २ विकेटकाे क्षतिमा ११६ रन बनाएकाे छ ।

Related posts

पृथ्वीजयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेन्डरमै समावेश गर्ने सरकारको निर्णय

MadhesKhabar

काठमाडौंमा साढे १९ केजी सुन सहित एक जना पक्राउ

MadhesKhabar

मल वितरण प्रकृया सहज बनाउन सरकारसंग प्रदेशसभा सदस्य श्याम पटेलको माग

MadhesKhabar

Leave a Comment