Madhes Khabar
राष्ट्रिय हेडलाइन

ग्याससहित इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता

काठमाडौं,१४ असाेज: सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।

नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

आइतबार बसेको मन्त्री परिषद बैठकले मूल्यवृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो ।

 

आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २१५ रुपैयाँ , पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ मुल्य बढाएकाे थियाे ।

Related posts

सीके राउत भन्छन् : जनतालाई निराश हुन दिन्न

MadhesKhabar

पर्सा : चोरलाई चिनेपछि पोल खुल्ने डरले महिलाको हत्या ,जेठाजुसहित ३ जना पक्राउ

MadhesKhabar

आदर्शनगरमा कर्पोरेट बैंक रहेकाे भवनमा पनि चल्याे डोजर

MadhesKhabar

Leave a Comment