वीरगन्ज,१३असाेज:वीरगन्जको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिकाे नयाँ नेतृत्व चयन गरिएको छ । यस वर्षकाे छठ पूजा आयाेजना र व्यवस्थापनका लागि शनिबार बसेकाे स्थानीयकाे भेलाले दिलिप साह कानुकाे अध्यक्षतामा नयाँ समिति चयन गरेकाे हाे ।
गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा राकेश साह, सचिव लखनलाल गुप्ता, सहसचिव प्रभाकर गुप्ता ,काेषाध्यक्ष तीलक साह , सहकाेषाध्यक्ष कन्हैया गुप्ता रहेका छन् ।
समितिकाे सदस्यमा नन्दु साह कानु, प्रकाश सिंह, गाैरीशंकर गुप्ता, सन्ताेष साह कानु, भरत साह कानु, मुन्ना साह कानु, उमा साह कानु,सुदामा वर्णवाल,घनश्याम साह, किशाेरी साह,प्रणय कुमार,प्रदीप कुमार गुप्ता, राजाबाबु साह कानु, शम्भु साह कानु लगायत रहेका छन् ।
समितिकाे वरिष्ठ सल्लाहकारमा राजेन्द्र साह कानु, प्रमानन्द साह कानु, प्रमाेद साह कानु, रामनगीना साह कानु, बाल्मिकी साह कानु, मदन प्रसाद कलवार, प्रेम साह कानु, हिरालाल साह कानु, वडा नम्बर १० का वडाअध्यक्ष सुशील साह कानु लगायत रहेका छन् ।
शनिबार गठित छठ पूजा व्यवस्थापन समितिकाे पहिलाे बैठकले शम्भु साह कानुकाे संयाेजकत्वमा सरसफाइ व्यवस्थापन उपसमिति, क्रान्ति शाहकाे संयाेजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेकाे छ ।

