Madhes Khabar
खेलकुद

भारत र पाकिस्तानको बाँकी खेल भोलि

काठमाडौं,२४भदाैं: एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानको बाँकी खेल भोलि(साेमबार) हुने भएको छ ।

श्रीलंकाकाे कोलम्बोमा आइतबार भएकाे खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाउँदा पानी परेको थियो । निरन्तर पानी परेपछि खेल हुन सकेन र बाँकी खेल भोलि रिजर्ब डेमा हुने भएको छ ।

भोलि स्थानीय समयअनुसार दिउँसाे २ः३० मा खेल सुरु हुनेछ । खेल सुरु हुँदा केएल राहुल १७ र विराट कोहली ८ रनबाट खेल थाल्नेछन् ।

Related posts

यूएईविरुद्ध कीर्तिमानी जित हात पार्दै नेपाल विश्वकप क्वालिफायरमा

MadhesKhabar

काेलकाताले तेस्राे पटक जित्याे आईपीएलकाे उपाधि

MadhesKhabar

अमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment