Madhes Khabar
धर्म/संस्कृति

क्रिश्चियन धर्मका प्रचारक महिला-पुरुषलाई हिन्दूवादीहरूले दले कालोमोसो

जनकपुरधाम,१९भदाैं:जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने महिला-पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन् ।

नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले कालोमोसो दलेका हुन् ।

हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिइन् ।

एक महिला र पुरुषलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

Related posts

घडिअर्वाको रामजानकी मन्दिर पूजारीको कब्जाबाट मुक्त गराउन वडा कार्यालयले बोलायो `सार्वजनिक भेला´

MadhesKhabar

नवरात्रको छैटौं दिन आज कात्यायनीको पूजा गरिँदै

MadhesKhabar

आज महाशिवरात्रि पर्व मनाइँदै

MadhesKhabar

Leave a Comment