Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतको हरियाणामा भएको जातिय हिंसामा ६ जनाको मृत्यु

काठमाडौं, १८ साउन : भारतको हरियाणामा भएको जातिय हिंसामा ६ जनाको मृत्यु भएको छ । हिन्दु र मुस्लिमबीच भएको हिंसात्मक झडपका कारण तीन दिनयता हरियाणाका केही क्षेत्र तनावग्रस्त छन् ।

हरियाणाका मूख्यमन्त्री मनोहर लाल खट्टरले पीडितका परिवारलाई आर्थिक क्षतिपूर्ति दिने र दोषीलाई कारबाही गर्ने बताएका छन् । हिंसा चर्किदै गएपछि केही स्थानमा कफ्र्यु लगाइएको छ । यसकासाथै इन्टरनेट सेवा समेत बन्द गरिएको छ । उक्त क्षेत्रमा सोमबारबाट जातिय हिंसा सुरु भएको थियो ।

 

 

Related posts

‘अप्रेसन सिन्दुर’को जवाफमा पाकिस्तानले भारतविरूद्ध सुरू गर्‍यो ‘अप्रेसन बनयान-उल-मर्सुस’

MadhesKhabar

भारतको नैनीतालमा भएको गाडी दुर्घटनामा ७ नेपालीको मृत्यु

MadhesKhabar

विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु

MadhesKhabar

Leave a Comment