Madhes Khabar
समाचार

डीभीको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ

काठमाण्डौ,२४बैशाख : अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ ।सन् २०२४ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा शनिबारराती सार्वजनिक भएको हो ।

डीभी परे/नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, नाम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ ।

अमेरिकी दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।

Related posts

बारामा भारतीय गाडीबाट गाँजा बरामद,चालक फरार

MadhesKhabar

भारतीय जाली नोट प्रकरणमा पक्राउ परेका बाराका युनुस अन्सारी जेलबाट छुटेलगत्तै फेरि पक्राउ

MadhesKhabar

बारामा गाँजा र ट्रकसहित ५ जना पक्राउ

MadhesKhabar

Leave a Comment