Madhes Khabar
राष्ट्रिय

नेपालकाे जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

काठमाडौं ,१०चैत : राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। सोल्टी होटलमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेका हुन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभागमार्फत् २५ कार्त्तिकदेखि ९ मंसिरसम्म २०७८ सालको जनगणना संकलन गरेको थियो।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

नागरिकता विधेयक पास गर्दा राष्ट्रघात भन्नु पाखण्ड हो : प्रचण्ड

MadhesKhabar

मधेसमा खानेपानीबाट कोही पनि बञ्चित हुने छैनन् : प्रधानमन्त्री ओली

MadhesKhabar

जाजरकोट भूकम्पको अपडेट : मृतकको संख्या १ सय ५३

MadhesKhabar

Leave a Comment