Madhes Khabar
हेडलाइन

वीरगंज महानगर वडा न.३० मा अति विपन्नलाई कम्बल वितरण

मधेसखबर
पुष २१ गते , विहीबार : पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ३० मा कम्बल वितरण गरीएको छ ।

वडा नम्बर ३० का अति विपन्न , गर्भवती र सुत्केरी महिला , एकल महिला , अपांगता भएकाहरुलाई बढ्दै गएको चिसोबाट बच्न कम्बल वितरण गरीएको हो ।

संजयसाई सेवा अर्गनाईजेशन नेपालले उतm वडाका ४० जना अतिप विपन्न परिवारलाई कम्बm वितरण गरेको सामाजिक अभियन्ता प्रकाश थारुले बताएका छन् ।

कम्बल वितरण गर्ने कार्यक्रममा संस्थाकी संयोजक लक्ष्मी पोखरेल, वडा अध्यक्ष जीतेन्द्र यादव , सदस्य रेखा कार्की, पर्सा श्रीमति चिकित्सक संघको सदस्य अंजली गुप्ता, पिया सिंह लगायत स्थानीय जनप्रतिनिधि,सदस्य तथा संमाजसेवीहरुको सहभागिता रहेको थियो ।

यसका साथै कार्यक्रममा कार्यक्रमको सहजीकरण स्थानीय बुद्धिजीबी बालेश्वर प्रसाद गौरो , मोहन प्रसाद गौरो ,स्थानीय प्रहरी लगायत भद्रभलादमीको उपस्थिति रहेको थियो ।

 

Related posts

घडीअर्वाको ब्रम्ह बाबा मन्दिरमा मूर्ती स्थापनाका लागि भव्य कलश यात्रा

MadhesKhabar

पर्साका भूमीहिन दलित र सुकुम्बासीलाई जग्गा वितरणमा सहयाेग गर्न दलित अगुवाहरुसंग आयाेगकाे आग्रह

MadhesKhabar

बारामा गाेली प्रहारबाट एक भारतीयकाे मृत्युु

MadhesKhabar

Leave a Comment