Madhes Khabar
मधेस प्रदेश

बारा ४(क) मा एमालेका चाैधरी विजयी

मधेसखबर
वीरगन्ज ,०८ मंसिर : बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभामा नेकपा एमालेका देवनारायण चौधरी विजयी भएकाहुन् ।

चौधरीले नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’लाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । चौधरीले श्रेष्ठलाई ३ हजार ६ सय २० मतको अन्तरले पराजित गरेका हुन् ।

एमालेका चौधरीले १३ हजार ६०९ मत प्राप्त गरl भने श्रेष्ठले ९ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् ।

Related posts

सप्तरी २ : उपेन्द्र यादव भन्दा सिके राउतकाे दाेब्बर अग्रता

MadhesKhabar

हाेटलमा बालिकालाई बलात्कार गरेकाे आराेपमा एमाले नेता साह पक्राउ

MadhesKhabar

मधेसका जनता तड्पीरहेका छन् ,मधेस सरकार कहाँ छ ? : लोसपा अध्यक्ष सोनल

MadhesKhabar

Leave a Comment