Madhes Khabar
समाज हेडलाइन

प्रहरी दिवसका अवसरमा पर्साका धार्मिकस्थलमा सरसफाइ

प्रमोद यादव
पर्सा,२९ असाेज : प्रहरी दिवसकाे अवसरमा पर्साकाे पटेर्वासुगौली गाउँपालिकाका धार्मिक र सार्वजनिक स्थलमा शनिबार सरसफाइ गरिएकाे छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चाैकी रंगपुरटाडीकाे संयुक्त आयोजनामा पटेर्वासुगौली गाउँपालिकाको वडा नंबर ३ स्थित हनुमान मन्दिर,शिव मन्दिर र सार्वजनिक चौतरामा सरसफाइ गरिएको वडा नंबर ३ का वडा अध्यक्ष माधव राउत थारुले जानकारी दिए।

सरसफाइ कार्यक्रममा ईलाका प्रहरी कार्यालय  पटेर्वासुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले ६७ औं राष्ट्रिय प्रहरी दिवसको अवसरमा सरसफाइ एव समाजिक कार्य गरि शान्ति सुरक्षा सुवयावस्था र सदभाव कायम राख्न समुदायसंग आग्रह गरे । स्थानीय समुदायको सहयोगमा नै समाजमा प्रहरीले शान्ति सुरक्षा कायम राख्न सक्ने उनले बताए ।

Related posts

प्रमुख प्रशासकीय अधिकृत काफ्लेकाे अमेरिका भ्रमण मन्त्री गुप्ताले राेकेकाे मेयर पाैडेलकाे आराेप

MadhesKhabar

त्रिशुली बस दुर्घटना:वीरगन्जका बस चालक जवाहीरको परिवारमा परेको पीडा

MadhesKhabar

मतदानमा दुई लाख भन्दा बढी कर्मचारी खटाईने

MadhesKhabar

Leave a Comment