Madhes Khabar
राजनीति

पर्सा ३ मा एमालेबाट राजकुमार गुप्ताको एकल नाम सिफारिस

मधेसखबर
वीरगन्ज ,१६ भदौं : नेकपा एमालेले पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा संविधानसभा सदस्य राजकुमार गुप्ताको एकल नाम सिफारिस गरेको छ ।

बिहीबार एमालेको पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रिय समन्वय समितीको बैठकले प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नम्बर ३ बाट न एमालेका केन्द्रिय सदस्य समेत रहेका गुप्ताको एकल नाम सर्वसहमतिले सिफारिसगरेको हो ।
गुप्ता २०७४ को निर्वाचनमा यहि क्षेत्रमा पराजित भएका थिए ।

Related posts

२०४७ साल पछि बनेका मन्त्री र प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गरौंं : सांसद यादव

MadhesKhabar

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक पुन राष्ट्रियसभामा प्रस्ततुत

MadhesKhabar

राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने प्रचण्डको वचन

MadhesKhabar

Leave a Comment