Madhes Khabar
राजनीति समाचार

जसपा नेपालको प्रवक्ताको जिम्मेवारी मनिष कुमार सुमनलाई


मधेसखबर
वीरगञ्ज , भाद्र ५ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवक्ताको जिम्मेवारी मनिष कुमार सुमनलाई दिईएको छ ।

जसपाका पार्टी अध्यक्ष उपेन्द्र यादवले सुमनलाई प्रवक्ताको जिम्मेवारी दिएको पत्र सार्वजनिक गरेका हुन् ।

यसअघि जसपा नेपालको प्रवक्ता डम्बर खतिवडा थिए । जसपा नेपालबाट बाबुराम भट्टराई अलग भएपछि खतिवडाले पनि जसपा नेपाल छाडेका थिए ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य सुमनले आफूलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको भन्दै नेतृत्वप्रति धन्यवाद ज्ञापन समेत गरेका छन् ।

Related posts

जेनजी आन्दोलनको स्वामित्व लिदैं सरकारले जेनजी अगुवासंग यी १० बुदाँमा ग-याे सम्झाैता ….

MadhesKhabar

नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

MadhesKhabar

वीरगन्जमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भीर घाइते

MadhesKhabar

Leave a Comment