Madhes Khabar
कर्णाली प्रदेश

दार्चुलामा जिप दुर्घटना हुदा ५ जनाको घटनास्थलमै मृत्यु

मधेसखबर

वीरगन्ज,०१ भदौ :दार्चुलामा बुधबार जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते पनि भएका छन्।

दार्चुला जिल्लाको  शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप सडकबाट करिब अढाई सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

मृत्यु हुनेहरुमा  बझाङ्ग जिल्लाको बुङल नगरपालिका वडा नम्बर ८ का पुने वाेहरा , उज्वल वाेहरा , हिक्मत जागरी , रैभान वाेहरा र दम्फा देवी वाेहरा रहेका छन्।

Related posts

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment