Madhes Khabar
शिक्षा

एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते

मधेसखबर
वीरगन्ज, १४ साउन : माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। सी ग्रेड वा त्यो भन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् ।

राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुन बहादुर रायमाझीले परिक्षा बोर्डको बैठकले भदौ ११ र १२ गते ग्रेड वृद्धि परीक्षा गर्ने निर्णय भएको जानकारी दिए।

Related posts

पहिलो वर्षमै शतप्रतिशत नतिजा ल्याउँदै बीएचसी मेडिकल कलेज (नर्सिङ क्याम्पस) मधेस प्रदेशमै प्रथम

MadhesKhabar

पर्सा जिल्लामा १० देखि १४ वर्ष उमेरका ९ हजार बढी बालिकाहरु जाँदैनन् विद्यालय

MadhesKhabar

बाराकाे सुवर्ण गाउँपालिकामा विद्यार्थी आन्दोलनमा भएकाे ताेडफाेडले ३ करोडको क्षति

MadhesKhabar

Leave a Comment