Madhes Khabar
अन्तर्राष्ट्रिय

दुबईका राजकुमार शेख मोहम्मद नेपालमा

मधेशखबर
वीरगंज , असार ४ ,२०७९
दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आएका छन् । उनी तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएको बुझिएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा उनी पुगेका छन्।

Related posts

‘पठान’ र ‘जवान’को सफलतापछि शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

MadhesKhabar

भारतीय संसदमा प्रधानमन्त्री मोदीविरूद्धको अविश्वास प्रस्ताव अस्वीकृत

MadhesKhabar

इरानमा बम विस्फोटमा कम्तीमा ७३ जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment