Madhes Khabar
Uncategorized राजनीति

काँग्रेसका असन्तुष्ट नेता कार्यकर्तालाई गगन थापाको आग्रहःपार्टिको निर्णय हाल मानौँ

मधेशखबर १४ वैशाख, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टिको निर्णय मान्न सबै कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पार्टिको निर्णयबाट असन्तुष्ट रहेका नेता कार्यकर्ताहरुले दिएको स्वतन्त्र उम्मेदवारीलाई लक्षित गर्दै भने , हामीसँग दुई दिन समय छ, तपाईहरुको अन्यायको हिसाब किताब हुन्छ, त्यो अन्यायको क्षतिपूर्ति हुने गरी निर्णय गर्ने ठाउँसम्म पु¥याउँछु ।’
पार्टिको निर्णयसंग असन्तुष्ट भएपनि अहिले पार्टीको निर्णय मान्नुको विकल्प नभएकोले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह समेत उनले गरेका छन् ।

Related posts

गौर हत्याकाण्डको फाइल खोल्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

MadhesKhabar

पर्सागढी नगरपालिका वडा ६ र ७ मा अजय चौरसियाको घरदैलो अभियान

MadhesKhabar

प्रश्न गर्दैमा ,राजिनामा माग गर्दैमा , दिन्न : अर्थमन्त्रि शर्मा

MadhesKhabar

Leave a Comment