Madhes Khabar
राजनीति

प्रश्न गर्दैमा ,राजिनामा माग गर्दैमा , दिन्न : अर्थमन्त्रि शर्मा


मधेशखबर
१३ असाढ , २०७९
अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई नै लिएर राजीनामा नदिने बताएका छन् । अर्थमन्त्री शर्माले बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको बताए ।

बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।
करका दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको पनि उनले दाबी गरे ।
बजेटको लक्ष्य र प्राथमिकता पूरा हुने भन्दै उनले बजेटले सबै वर्ग र क्षेत्रको सुझाव तथा छलफल स्वीकार गरेको पनि दबी गरे ।

Related posts

जेनजी पुस्तालाई साथ दिने भन्दै वीरगन्ज–२० का वडाध्यक्ष परागले छाडे एमाले

MadhesKhabar

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

MadhesKhabar

पर्साका सांसद राजकुमार गुप्ता बने संघीय मामिला मन्त्री

MadhesKhabar

Leave a Comment