Madhes Khabar
वाग्मती प्रदेश

नारायणी नदीमा एक जना पुरुषको शव फेला

चितवन,२९असार :चितवनको भरतपुर महानगरपालिकाको वडा नंबर २८ गोलाघाट क्षेत्रमा एकजना पुरुषको शव फेला परेको छ ।नारायणी नदीको बाढीले पुरिएको अवस्थामा शव फेला परेको हो । मृतक व्यक्तिको पहिचान खुलेको छैन ।

उक्त शव नारायणी नदीको पानीले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।उक्त शव त्रिशुली नदीमा बेपत्ता भएका बसको यात्रु हो वा होइन भन्ने विषयमा यकिन भएको छैन।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मुृचुल्का बनाएर शव उठाउने प्रकृया सुरु भएको जानकारी दिए ।साभार:साैराहाअनलाइन

Related posts

वीरगन्जबाट काठमाडौं जाँदै गरेकाे ईभी गाडी दुर्घटना,८ जना घाइते

MadhesKhabar

वीरगन्ज आउँदै गरेको बसबाट लागू औषध गाँजासहित दुई महिला पक्राउ

MadhesKhabar

मकवानपुरमा भएकाे ट्रक दुर्घटनामा तीन जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment