Madhes Khabar
वाग्मती प्रदेश

धादिङको थाक्रेमा घरमा आगलागी हुदाँ जलेर वृद्ध दम्पतीको मृत्यु

फाइल फोटो।

धादिङ,२०बैशाख:धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडामा रहेको घट्टेखोला भन्ने ठाउँको एउटा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।

बुधबारराति ७० बर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा लामा र उनकी ७० बर्षीया पत्नी ठूली लामाको जलेर मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए ।

आगलागीबाट घरमा भएका अन्नपात र लत्ताकपडा पनि सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Related posts

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक २४ घण्टादेखि ठप्प

MadhesKhabar

बालकुमारी घटनाकाे अनुसन्धान गर्न उच्चस्तरीय आयाेग गठन

MadhesKhabar

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्यांकर ठोक्किँदा १६ यात्रु घाइते

MadhesKhabar

Leave a Comment