Madhes Khabar
वाग्मती प्रदेश

त्रिशुली नदिमा बस खस्दा ५ जनाकाे मृत्यु,३७ जनाकाे उद्दार

काठमाडौं,२३फाल्गुन:कपिलबस्तुबाट काठमाडौं जँदै गरेको रात्रीबस त्रिशुली नदिमा खस्दा ५ जनाको मृत्यु भएको छ। लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस आज बिहान पाैने५ बजे धादिङको गजुरी-५ घाटबेशीमा अनियन्त्रित भई त्रिशुली नदिमा खसेको धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जयसवारले शैलेन्द्र जानकारी दिए।

बस सडकबाट करिब १०० मिटर तल नदिमा खसेकाे हाे।घटनास्थलबाट ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद व्यबस्थापन सुरक्षा बेश आदमघाटबाट डिएसपिको कमाण्डमा खटिएको १८ जनाको टोलीले उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको उनले जनाए ।

मृतक तथा घाइतेहरुकाे पहिचान खुलेको छैन। समाचारको विस्तृत विवरण आउन बाँकी छ।

Related posts

पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

MadhesKhabar

माडवारी समुदाय बारे विवादास्पक अभिव्यक्ति दिदै आएका दुर्गा प्रसाईंलाई दलियो कालोमोसो

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment