Madhes Khabar
खेलकुद

नामिबियासंग फेरि हार्याे नेपाल

काठमाडौं,९फाल्गुन:आईसीसी क्रिकेट वर्ल्डकप लिग-२मा नामिबियाले नेपाललाई २ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो ।

Related posts

साहिब दरबारले जित्याे वीरगन्ज टी-२० सुपर लिगकाे उपाधि

MadhesKhabar

नेपाललाई पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य

MadhesKhabar

एनपीएल : जनकपुरकाे लगातार दाेस्राे हार

MadhesKhabar

Leave a Comment