Madhes Khabar
स्थानिय

पर्सामा मधेसी पत्रकार समाजको नयाँ कार्यसमिति गठन

वीरगन्ज,५फाल्गुन:पर्सामा मधेसी पत्रकार समाजको नयाँ जिल्ला कार्यसमिति आज गठन गरिएको छ ।

शनिबार वीरगन्जमा समाजंग आबद्ध पत्रकारहरुको भेलाले रामजी यादवको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा मुन्ना ठाकुर र हरिकिशाेर शर्मा, सचिवमा चन्द्र शेखर प्रजापति, सहसचिवमा पुनम चौधरी, कोषाध्यक्षमा धिरेन्द्र तिवारी रहेका छन्।यस्तै सदस्यहरुमा सत्येन्द्र यादव, सुरेन्द्र यादव, सचितानन्द साह, नेहा गिरी, सुनिता पटवा, जलान्धर यादव, प्रभा कुमारी यादव, रामबकस यादव, मृत्युन्जय साह, सहिना खातुन र शत्रुधन गुप्ता रहेका छन् ।

Related posts

प्रेस युनियन बाराकाे अध्यक्षमा यादव र उपाध्यक्षमा खतिवडा सर्वसम्मत चयन

MadhesKhabar

भ्रष्टचारीहरुलाई कारबाहीको माग गर्दै वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

मालवाहक ट्रकमा गाँजाको तस्करी गर्ने दुई जना बारामा पक्राउ

MadhesKhabar

Leave a Comment