Madhes Khabar
स्थानिय

पर्साकाे जगरनाथपुरमा महिलाकाे शव फेला

सांकेतिक फोटो

वीरगन्ज,१३कार्तिक:पर्साकाे जगरनाथपुरकाे खाेलामा एक अपरिचित महिलाकाे शव फेला परेकाे छ ।

जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ जगरनाथपुर गाँउस्थित चन्द्रावती खाेलामा साेमबार बिहान सडेगलेकाे अवस्थामा एक महिलाकाे शव भेटिएको हाे ।

खाेलाकाे छेउमा विवाहित जस्ताे देखिन महिलाकाे शरीर आधा सडेगलेकाे अवस्थामा शव भेटिएको प्रहरीले जनाएकाे छ ।शवकाे सनाखत हुन सकेको छैन।

शव पाेष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको र घटना बारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

प्रेस युनियनको स्थापना दिवसकाे उपलक्ष्यमा वीरगन्जमा दीप प्रज्वलन

MadhesKhabar

सरोज चौरसीया वीरगन्ज जेसीसबाट सम्मानित

MadhesKhabar

पर्साका दलित र सुुकुम्बासीलााई जग्गा दिलाउन सहयोग गर्न आयोगका अध्यक्ष रिजालको आग्रह

MadhesKhabar

Leave a Comment