Madhes Khabar
शिक्षा हेडलाइन

माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक

काठमाडौं ,१४ माघ : माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकको निर्णयानुसार शनिबार परीक्षा तालिका सार्वजनिक भएको हो ।

परीक्षा बोर्डका अनुसार चैत १७ गतेदेखि चैत २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

हेर्नुहाेस परीक्षा तालिका :

Related posts

पर्सामा एसपी ढुंगेल आउँदै , शाहकाे काठमाडौंमा सरुवा

MadhesKhabar

उम्मेदवारी दिदै वनमन्त्री यादवले भने : पर्सा १ मा पुन जितेर नयाँ ईतिहास रच्छु

MadhesKhabar

अंग्रेजी नयाँ वर्षको दिन वीरगन्जमा पनि राष्ट्रिय धोती दिवस मनाइने

MadhesKhabar

Leave a Comment