Madhes Khabar
लुम्बिनी प्रदेश

गृहमन्त्री खाँण हार्ने निश्चित

मधेसखबर
वीरगन्ज, १० मंसिर : रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाण पराजित हुने निश्चित भएको छ ।
अब करिब २८०० मतगणना बाँकी रहँदै काँग्रेसका उम्मेदवार खाँण राप्रपाका उम्मेदवार दीपक बोहरासँग पराजित हुने पक्का भएको हो ।
जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार अब २८०० मत मात्र गणना बाँकी रहँदा राप्रपाका बोहराले २९०० मतान्तरले अग्रता लिएका छन्। सबै मत गनिसकेपछि मात्र निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्ने छ ।

Related posts

कपिलवस्तुमा बस दुर्घटना हुदाँ १० जनाको मृत्यु , ४० जना घाइते

MadhesKhabar

कपिलवस्तुमा प्रहरीले हानेकाे गाेली लागेर एक युवककाे मृत्यु

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

Leave a Comment