Madhes Khabar
स्वास्थ्य

पर्सागढीबाट एक गाडी सालकाे काठ बरामद

प्रमोद यादव
पर्सा,०१ कार्तिक: पर्साकाे पर्सागढी नगरपालिका वडा नम्बर १ जमुना टाेलबाट वनगस्ती टाेलीले एक गाडी काठ बरामद गरेकाे छ ।

डिभिजन बन कार्यालय बढनियारबाट जमदार सुरुज चौधरीको नेतृत्वमा खटिएको बन कर्मचारीको टोलीले मङ्गलबार बिहान ४ बजे पर्सागढी नगरपालिका १ जमुना टोलबाट ना४ च८२८ नम्बरको पिकप गाडी र त्यसमा लोड गरिएको ६ थान सालको चौपेता काठ बरामद गरेकाे हाे ।

गाडीका चालक भने फरार भएकाेवन कर्मचारी वनरक्षक मनोज साहले बताए। बरामद काठ र गाडी करबाहीको लागि डिभिजन वन कार्यालय पर्सामा पठाईएको उनले बताए ।

Related posts

पर्सामा कुष्ठ रोगका बिरामी सबै भन्दा बढि वीरगन्ज महानगरमा

MadhesKhabar

बहुअर्वा भाठामा आयुर्वेद औषधालय भवनको कांग्रेस नेता चौरसियाले गरे शिलान्यास

MadhesKhabar

मेडिकल काउन्सिलकाे सदस्यमा नारायणी अस्पतालका पूर्व मेसु डा. प्रधानसहित ६ जना नियुक्त

MadhesKhabar

Leave a Comment