Madhes Khabar
राजनीति

चुनावी तालमेलका लागि एमालेसंग वार्ता गर्न लाेसपाले बनायाे समिति

मधेसखबर
वीरगन्ज ,०७ असाेज :लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा एमाले लगायतका दलसँग चुनावी तालमेल बारे छलफल गर्न समिति बनाएको छ ।

वरिष्ठ नेता राजेन्द्र   महतोको नेतृत्वमा बनेको समितिमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल रहेका छन् ।

यो समितिले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमाले लगायतका विचार मिल्ने दलहरुसँग सहकार्य गर्न वार्ता गर्ने नेता साेनलले जानकारी दिएका छन् ।

Related posts

वीरगन्जमा विद्यार्थी संगठनले निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थी नेताहरु घाइते

MadhesKhabar

मधेस केन्द्रित दलहरुसंग संवाद र सहकार्यका लागि लोसपाले सोनलको संयोजकत्वमा बनायो समिति

MadhesKhabar

बारामा आएर कांग्रेस महामन्त्री गगनले भने : सत्ता समीकरण फेरिदैन,१ वर्षमा संविधान संशोधन हुन्छ

MadhesKhabar

Leave a Comment