Madhes Khabar
राजनीति समाचार

जिपि कोईराला फाउण्डेसनको मधेस प्रदेशको संयोजकमा शाहाबुद्दिन मनोनित

मधेशखबर

बिरगंज , असार २२ ,२०७९ गिरिजा प्रसाद कोईराला फाउण्डेसन पर्साका अध्यक्ष एवं नेपाली काँग्रेग्रेस पर्साको क्षेत्र नं २ का क्षेत्रिय सभापति मोहमद शाहाबुद्दिन गिरिजा प्रसाद कोइराला फाउण्डेसन मधेश प्रदेशको संयोजक मनोनित भएका छन् ।

जिपि कोईराला फाउण्डेसन संचालक समितिको गत २० गतेको निर्णय अनुसार फाउण्डेसनको मधेस प्रदेशको सन्योजक पदमा महमद शाहाबुद्दिनलाई मनोनित गरीएको हो ।


दुई बर्षको कार्यकाल रहने गरि महमद शाहाबुद्दिनलाई मधेश प्रदेश संयोजकमा मनोनयन गरिएको फाउण्डेसनकी केन्द्रिय अध्यक्ष सुजाता कोईरालाद्वारा हस्ताक्षरीत पत्रमा उल्लेख गरिएको छ ।

Related posts

वीरगन्जको कुम्हाल टोलको एक घरमा सशस्त्र प्रहरीको छापा, ८ लाखको कपडा बरामद

MadhesKhabar

संविधान दिवसका दिन असोज ३ गते मधेसी दलहरुले ‘कालो दिवस’ मनाउने

MadhesKhabar

रेणु यादवद्धारा जसपा केन्द्रिय कार्यकारीणी र केन्द्रिय सदस्यबाट राजीनामा

MadhesKhabar

Leave a Comment