Madhes Khabar
राजनीति

वीरगन्जका पूर्वमेयर प्रदीप सुवेदीले अचानक किन छाडे राप्रपा ?

वीरगन्ज,२४ भदौं :वीरगन्जका पूर्व मेयर प्रदीपकुमार सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । पर्साामा राप्रपााको स्थापनाकालदेखि नै लागेका सुवेदीले राप्रपा परित्याग गरेका हुन् ।

बुधबार वीरगन्जमा राप्रपाको पर्सा जिल्ला अधिवेशन हुदैं गरेका बेला सुवेदीले राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा आजका मितिदेखि आँफुले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

राप्रपा पार्टीको स्थापनाकालदेखि नै पार्टीको वृद्धि तथा सुदृढ संगठनका लागि कर्तव्यनिष्ठ कार्यकर्ताका रूपमा आफूले जिम्मेवारी निर्वाह गर्दै आएकोमा आजदेखि पार्टी परित्याग गरेको उनले बताएका छन् ।

Related posts

संसद पुनर्स्थापनाकाे मागसहित सर्वाेच्चमा दायर रिट पार्टीको तर्फबाट हाेइन : गगन थापा

MadhesKhabar

जेनजी आन्दोलनकारीलाई धरपकड गर्ने काम सरकारले तत्काल रोक्नु पर्छ : प्रभु साह

MadhesKhabar

कलैयामा सम्पर्क कार्यालयको उद्घाटन गर्दै बारा– ३ का रास्वपा उम्मेदवार साहले भने :शहिदको सम्मान दलभन्दा माथि हुनुपर्छ

MadhesKhabar

Leave a Comment