Madhes Khabar
खेलकुद

क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा,अर्को चरणमा स्पेनसगँ भिड्ने

तस्बिर :एपी ।

काठमाडौं,१९असार:इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

इन्जुरी समयमा क्रोएसियाले गरेको गोललाई रेफ्रीले अपसाइड दिएपछि सनसनीपूर्ण खेलमा पोर्चुगल विजयी भएको हो । यो निर्णयपछि मैदानमा केही समय विवादसमेत भएको थियो ।

टोरन्टोमा भएको अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गरेको हो । यो जितसँगै पोर्चुगलले अर्को चरणमा बलियो प्रतिद्वन्द्वी स्पेनसँगको भेट पक्का गरेको छ ।

Related posts

श्रीलंकालाई १० विकेटले हराउँदै भारतले आठौं पटक जित्यो एसिया कपको उपाधि

MadhesKhabar

अमेरिकालाई हराउँदै भारत टी-२० विश्वकपकाे सुपर ८ मा

MadhesKhabar

टी-२० विश्वकपमा भारतकाे लगातार दाेस्राे जित

MadhesKhabar

Leave a Comment