Madhes Khabar
राजनीति

कांग्रेस फुटी सक्याे,तर एमालेलाई फुट्न दिन्न : केपी ओली

काठमाडौं,१४असार: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने षडयन्त्र भइरहेको बताएका छन् ।

काठमाडौंमा आइतबार मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने प्रयास अन्तर्गत नेपाली कांग्रेस फुटाइएको बताए ।

‘..कसरी फुट्यो, किन फुटायो, फुटेर के भयो ? नेपाली कांग्रेस त फुट्यो,’ ओलीले भने, ‘अरूलाई पनि फुटाउने कोसिस हुन सक्छ । पहिलेपहिले पनि फुटाउने कोसिस भएको छ, पर्टीहरू फुटेका छन् ।’

तर एमालेलाई फुट्न नदिने ओलीले दाबी गरे ।

Related posts

इमान्दारिताका साथ सेवाग्राहीको कामलाई प्राथमिकता दिन मन्त्री गुप्ताको निर्देशन

MadhesKhabar

पहाडबाट चुनाव जितेर देखाउने एक मधेसी युवाकाे अठाेट

MadhesKhabar

पर्सा–१ मा प्रदीप यादवको पहिचान : ‘ संकटमा साथ, विकासमा भरोसा’

MadhesKhabar

Leave a Comment