Madhes Khabar
राजनीति

रास्वपा उपसभापति साेबिता गाैतम विजयी

काठमाडौं,१२असार: रास्वपाकाे केन्द्रीय उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम उपसभापतिमा निर्वाचित भएकी हुन् ।

सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।

पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा १ हजार २८९ मत खसेको थियो ।केन्द्रीय सदस्यकाे मतदानमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो ।

Related posts

मतदातासंग रामनारायण कुर्मीको आग्रह : आश्वासन बाड्नेलाइ होइन काम गर्नेलाई चुन्नु होला

MadhesKhabar

बारा–२ बाट निर्वाचित उपेन्द्र यादवले आज सांसद पदको शपथ लिदैं

MadhesKhabar

पोखरीयामा काँग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक , विकास र समृिद्ध प्राथमिकतामा

MadhesKhabar

Leave a Comment